Posted by: miss_ me February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
भंगेरो रे !!! त्यो के जाती भंगेरो भन्दा त अलि ठूलो र दुर्लभ पंक्षी बन्नु नि उसो भा भंगेरो नै ठिक । ल देखाइदिम न त हजूर भंगेरो बन्न आउने भए मलै कस्ति छुच्छि बनाएदेको!! साच्चI म धेssssरै ज्ञानी छु है :)
Read Full Discussion Thread for this article