Posted by: dilute February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु!!!! ह्यप्पि शिवरातृरि,श्री पशुपतिनाथ् ले हामि सबै को इछ्या पुरा गरुन्।।।राहुल् दाजु आज को दिन् मा त हामि भारा भुरि लाइ पनि प्रसाद् बाड्ने कि??मिस नरिसौनु है ,मामाको जन्ति गाको ले तपाइ ले देको गृहकार्य गर्न सकिन।कुखुरो,भङेरो जे बन्न भन्नु हुन्छ तेहि बनुम्ला,अनि तितौरिजि बिरालो बन्नु भयेछ अब सब गाम्ले को भैसि थाकेको बेला कसरि दुध खाने?भोकै पर्नु होला!!!
Read Full Discussion Thread for this article