Posted by: Gautam B. February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ यो गोताएँको! अब आफ्नाँ त शुक्रबार लागिसको के रे, अरुकाँ लागोस् नलागोस्, छु मतलब! तितौरीको फोटु कस्तो क्यू-----ट! मूसा मारिरा' फोटु पनि टाँस त भउते काजी। भउतेले पढ्दा पढ्दा हरियो कितापै पढ्नी भईसकेछ रे गाँठे! हैन के लेख्या हुन्छ भउते तो हरियो कितापाँ?! ****************** चिप्ले, म दश दिनजतिमात्रै बस्छु। तर समय मिलाएर पक्का भेटौंला। चिप्ले ब्रोभन्दा पछि हो जस्तो छ मेरो प्रस्थान। बिजुली चिठ्ठी ठोकौंला म, यता'ट हिड्ने बेलाँ।
Read Full Discussion Thread for this article