Posted by: Birkhe_Maila February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नारायण! यि भुराभुरिले मेरो उछित्तो काटे गाँठे! केइ भा' छैन मलाई, चाइन्जो बुडै भ' नि ज्यान तगडा छ गाँठे! हुँदा हुँदा आफ्नै भान्जा समेत मै बुडो तिर खनिने, कलिजुग लाओ!! हेहेहे ठुल्नानीलाई पो प्रश्नको झटारो हानिछु, क्यार्नु बुडेसकाला बिउरेओ भनेको चाइँ एइ दोटा आँखा हुन के रे! तित्तौली? के गलिला? माम खायौ? :)
Read Full Discussion Thread for this article