Posted by: Birkhe_Maila February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
साँच्चि सिरेले ब्या अरो रे?? लु सिरे चौतारी हेर्न त के हेर्लाऊ र जग्गेको आगो नै ननिँभिकन, तै पनि धेरै शुभकामना छ! भाउजुलाई धेरै बोलेर दुख नदिए के रे हे हे हे! भाउते मोरो हेर हेर सारि ला' तरुनि देखेर तेसै तेसै फन्फनिएको? तिउँरा हउरबा र म मिलेर तो बेशिथानको कप्तानको छोरि सँअ कुरो छिनोफआनो अरिसकेआ छौँ, अन्ता आँखा ला' था पाए भने कप्तान बुडा बन्दुक लिएर आइलाग्लान है भन्देओ छु! फेरि कप्तानको झटारो खा'र टेबुलाँ राख्या चियाको कप तान्न पनि नसक्ने होलाउ गाँठे! ओहो ठुल्नानी? के छ बा खबर? सपै बेसै होला के रे? धेरै मा देखियौ नि? ओहो फेरि मोटाउन सम्म मोटाइछौ पइले भन्दा नि? अनि ज्वाईँलाई कस्तो छ? सरुवा भओ भनेर सुन्तेँ के रे ज्वाईँको नि अर्को जिल्लामा! जाडो कत्तिको छ तेतातिर? धारामा पानी कुन कुन ट्याम आउँछ? घ्याम्पो किन्ने भन्ते तिउँरा हजूरबा पइसो धेरै भओ रे राख्ने ठाम नपा'र घ्याम्पो किन्ने भन्दै थे बुडा, धाक पनि लाउन सम्म लाउँछन गाँठे तिउँरा हजूरबा!
Read Full Discussion Thread for this article