Posted by: Yahoooooo February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
चित्रे ठिकै छ । मेलामा जोतिरा छु । तिम्रो के हुदै छ? सानो कान्छाको के छ नि? चौतारी सदस्य सिरेको बिहे भएकोमा सफल दाम्पत्य जिवनको शुभकामना !! आउने जाने सबैलाइ नमस्कार ।
Read Full Discussion Thread for this article