Posted by: Rahuldai February 14, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै लाई, प्रेम को आभास् मिल्यो कि मिलेन ? हामी बुढा बुढिले पुरानो प्रेम लाई रेन्यू गर्यौं । सोहरे बर्षे को लागि नयाँ प्रेम को अंकुर पलाओस । प्रेम लाइ सधैं जीवन्त बनाउं । सबैको जीवन प्रणयमय होस् ।
Read Full Discussion Thread for this article