Posted by: Yahoooooo February 14, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नेपे दाजी पनि आइ पुग्नुभएछ यो प्रणय दिवस पारेर । कति राम्रो कबिताको साथमा । यतिमात्र भन्दा मैले त्यो कबितालाइ हल्का लिएजस्तो लाग्यो भने माफ है । त्यो रुमानी अबसर भन्या चै अलि बुझिन मैले ता । पहिलो पटक सुन्या जस्तो लाग्यो । नेपालीमा सार्है कमजोर क्यर्नी ? न साहित्य पढिन्छ न फुराउननै सकिन्छ ।
Read Full Discussion Thread for this article