Posted by: Birkhe_Maila February 14, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
लु सपैलाई चाइन्जो मेरो तर्फ बाट पनि के जाति भन्ट्याङभुन्टुङ दिनको शुभकामना! खै हाउँरो पालाँ त एस्तो भन्ट्याङभुन्टुङ दिन हुदैनथो के रे, यि उतिबेलाका सपै भन्ट्याङ भुन्टुङहरु ठुला भ'र मनाउन थालेका होलान बरै! साँच्चि के अरेर मनाउँछन हँ? टिका सिका लाउँछन कि? कि खसि नै ढाल्छन? नाचगान कत्तिको अर्छन? तिनपाने कत्तिको तुइँक्याम्छन? कि बर्त बस्छन नुहाइधुवाई अरेर? लौन भुराभुरि हो यो बुडोको घैँटोमा घाम लाइदेऊ। उता नेपाल खाल्डाँ फेरि हिउँ परो रे भन्छन्। नेपालाँ हिउँ परो भने मनाउने चाड रेछ हिसाबले! हरिशरणम्!!
Read Full Discussion Thread for this article