Posted by: Hi_nanu February 14, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबै गाम्लेहरुलाइ। तिम्रो मायाको आडमा मेरो जिवन अडेको छ तिम्रो त्यो मन्द मुस्कानमा मेरो हाँसो फुरेको छ फेरि त्यो पुरानो मायाको रिन्यु गर्ने आज साइत जुरेको छ। Happy valentines day
Read Full Discussion Thread for this article