Posted by: gwanche February 14, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
रातो गुलाफ अनि अमुल्य उपहार जीवनमा भर्दै खुशीको बहार मायाको मिठो गीत गाइ मुटुको भावना ओंठमा ल्याइ फैलाउँदै मायाको मिठो सुवास मनाऔं आज हामी प्रेम दिवस कुनै बिशेष दिन चाँहिदैन मलाई मेरो माया अभिब्यक्त गर्न लाइ माया तिमीलाई म सँधै गरिरहन्छु सपनीमा बिपनीमा तिमीसँगै हुन्छु आजको बिशेष दिनमा बाचा यो गर्छु जुनी जुनी साथ तिमीलाइ म दिन्छु कामना मेरो तिमी सँधै खुशी रहनु सफलता सँधै तिम्रो, पराजय नछुनु सँधै तिमी यसरी नै हाँसी रहनु जीवनका सारा खुशी तिमीले नै पाउनु तिम्रै लागि मुटु भरि माया संगाली प्रेम दिवसको शुभ-कामना तिमीलाइ यसपाली सबैलाइ ह्याप्पी भान्टाङ्भुन्टुङ् डे !
Read Full Discussion Thread for this article