Posted by: Nepal ko chora February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
साचै कस्तो शुन्य भको चौतारी त। जम्मै गाम्ले हरु कता हराए आजकल? सोस्थानी को मौसम त सकि सक्यो। सोस्थानी जस्तै अरु केइ सुरु गर्ने पो हो कि??
Read Full Discussion Thread for this article