Posted by: world_map February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
के हुँदैछ यहाँ? चौतारीलाइ अचेल के रोग लाग्यो? 'सुनसान हुने' रोग लागे जस्तो छ नि। :) सबैजना हिउँ परेकोले चौतारीमा नआई झ्यालबाटै चियारा'को हो कि? ल मेरो त सुत्ने बेला नि भो। भोलि भेटम्ला।
Read Full Discussion Thread for this article