Posted by: Yahoooooo February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जदौ !! सबैजना झुल्किसकेछन् चौतारीमा । नाम लिया तो सैतान हाजिर । ठुलीले नाम लिने बित्तिकै चित्रेपनि आइपुगेछ । सबैलाइ नमस्ते । के छ चित्रे? हिउ कत्तिको छ? हाम्रो मा पनि सेतै हिउ परेर हैरान छ नि थुली ।
Read Full Discussion Thread for this article