Posted by: world_map February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ठूली, आइ आम हियर! डिड् यु मिस् मी? :P के छ हालखबर तिम्रो? हिउँ पग्लिएको छैन अझै? ल अब मित्तो मित्तो गफ गरूम्। ;) राहुलदाइ, ग्वाँचे, हरी, जिम्मालबा, चण्डे, नानु जी सबैलाइ जदौ!
Read Full Discussion Thread for this article