Posted by: Birkhe_Maila February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हाम्रो प्रेमको महल आज खण्डहर छ धुरी छाना फेर्ने अझै नि रहर छ टुक्रिएको नठान सबै तारा आकाशका तारा टिपि पोल्टा भर्न बाँकि प्रहर छ मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article