Posted by: Rahuldai February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ग्वाँचे लाइ नि चिलिम् दिन्न होला र? ल तानुम्, बिस्तारै। नानु जी, प्रचण्ड महाराज् ले पनि यो गौशालाको बूटी एक् फेरा ताने बुद्धि आउंथ्यो, तान्न दिनु पर्ला। अनि त राष्टृय प्रसाद् घोषणा गरिदिने हुन् कि? ठुली नमस्ते, तरेमाम्, कता हराइ बक्सेको भने?
Read Full Discussion Thread for this article