Posted by: gwanche February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हेहेहे जिम्मालबा पनि तेसो भे भ्यालिन्दिने दिन मनाउन तिर लाग्यारैचन्! ठुल्दाइ, तार्‍यामाम है मेरो नि । अनि के भन्नु भो त प्रचन्ड माराजले आज, केइ था पाम्नु भो ? खे ल्याउनुस चिलिम तानुम, तलतल लाईसक्यो।
Read Full Discussion Thread for this article