Posted by: gwanche February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
क्यार्नु यार धर्म कर्म त अर्नै परो नि ! पल्लो गाम्मा गणेसजीको नाचगान कार्जेकरम छ भुन्ने था पाएर, एक्छिन फुर्सत निकालेर गे'को, रमाइलइ भयो। हाँरो गाम्मा नि स्वोस्तानि हुन्जेलसम्म त खुब भिडभाड हुन्थो, आजकाल त सुनसान पो भयो त गाँठे। तेस्तै केइ कार्जेकरम फेरि अर्नु परो भन्ने मानिचु मुइले त। तिम्रा मामा नि कता लागे आजकल, हिजो चौतरीआँ छुस्स गिद गाको अस्तो लाग्या थ्यो। भोलि भ्यालिन्तिने दिन हो भुन्ने सुन्या थे, बुढा नि लागेकि कतै जिम्मालनी आमासँअ भ्यालिन्तिने दिन मनाउन ?
Read Full Discussion Thread for this article