Posted by: hetterika!! February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हे हे ग्वाँचे, जोत्न थाल्नु भन्दा पहिले उता गाम्मा कति धेरै गणेश भगवानहरु नाचिरा'रैछन, दर्शन गरिहालुम भनेर नि। भ्रो लाई त भीडमा अगाडी बसेर मुसुमुसु हाँस्दै थपडी मारिरा देख्या थें नि! :-)
Read Full Discussion Thread for this article