Posted by: gwanche February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
सुइययाययायया....... असाध्यइ थाकीयो, एक्छिन थकाई मारुम्! हो हरि म त जोतान मै छु, एउटा खेत त जोती पनि सके! तिमीले त गोरु नि नारेका रैन छौ ऐलेसम्म, अब सुरु गर्ने होला नि कसो ? तेइ त आज त ठूलीले अहिलेसम्म नि तआआआआआआआआ गरेकी छैनन त!
Read Full Discussion Thread for this article