Posted by: hetterika!! February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जदौ गाउँलेहरु!! ल आज भने बिहान बिहानै देखी गाना-बजाना सुरु हुन्छ कि जस्तो छ। के छ ग्वाँचे? जोत्दै हो? आफु त भर्खर गोरु नारेको, आजको मेलो हेर्दैमा दिक्क लाईसक्यो। आज त ठूलीले अहिलेसम्म नि तआआआआआआआआ गरेकी छैनन त!
Read Full Discussion Thread for this article