Posted by: gwanche February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
सबले भन्छन तिम्रा आँखा बिजुलीका झिल्का फ्याक्छन पछि फर्की हेर त पछि फर्की हेर त कति लामो लस्करss छ बौलाएका मान्छेहरुको मंगलबारे जदौ यो बिर्खे_ माइलाको!!!! (पि. एस. : माथिको गीत चाँइ निलो कलरको फन्टमा, अभिबादन चाँइ कालो फन्टमा ) :पि
Read Full Discussion Thread for this article