Posted by: Rahuldai February 12, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जिम्माल मात्र होइन गोतामे, सब क सब गायप भए छन किन हो ? चौतारी ढुक्ने यही बुढो बाकी छ । स्वस्थानी नि सकियो, सब का सब हरायो ? मिस्, ठुली( कहिले काही आउंछे), सान्नानी, तितौरी, प्रीति, ग्वांचे, हरि, कुम्ले, सब् का सब् बेपत्ता। हुंदा हुंदा, जिम्मल् बुढ नि हराए? छानबीन आयोग पो गठन गर्नु पर्ने हो कि?
Read Full Discussion Thread for this article