Posted by: Birkhe_Maila February 12, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
पानीको रिमझिम बरषातको बेला धित मारेर किन रुझेकी हिसी परेको मुहार तिम्रो लाजले व्यर्थै किन छोपेकी सोमबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article