Posted by: Nepalki_chori February 11, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ओ हो हरि, के छ हो हालखबर? चौतारी लाई नी चिलिम ले छोडेन जस्तो छ। चिलिम लागेर सुतेको पो हो कि? पछि आउने सबैलाई मेरो नमस्कार।
Read Full Discussion Thread for this article