Posted by: hetterika!! February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
के छ हो ठुल्दाइ, एक्लै चौतारी रुँगेर बसिरा'हो क्या'हो चिलिम तान्दै? सप्पैलाई वीकेण्ड ला' जस्तो छ, खे पास गर्नुस यता दाजुभाइ बसेर तानुम। "अब त डाडाको नाकको नाकनै रहेन, पुलिसलाइ नै सुरक्षा दिनु पर्ने भयो । अब त मामा घर जादा पनि अन्तै बाट बस चढ्नु पर्ने भयो, डाडाको नाक त मरे नि जान्न ! " नमेको ब्यथा साँच्चिकै मन छुने छ, खै कहिले सम्म हो यस्तो?
Read Full Discussion Thread for this article