Posted by: Rahuldai February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
वा वा निश ब्रो, चिलिम को संगत त ब्यापक परे जस्तो छ, यस्तो च्वाँक् पोयम् खोक्स् दिने। नम्बरि दामी छ, मलाइ नि यस्तो लेखुम् लेखुम् लाग्यो। कति सबिताको कबिता लेख्ने? बबाल मस्ति छ! हर्रामि मोज छ! रड्डिज लाइफ रे? कसले भनेको? एकस्ट्रा ट्रिप छ!! साह्रो झ्याप भइन्छ! दह्रो खोक्स दिइन्छ! तोर्पे जिन्दगि रे? कसले भनेको? बर्गर ह्याव्स दिइन्छ! पिज्जा कुतुक्स हानिन्छ! थोत्रो कोरोला चढिन्छ! झारपात जीवन रे? कसले भनेको? नमे को कथा आफ्नै ब्यथा जस्तो लाग्यो। सलाम छ सार्थक् सिर्जना लाई।
Read Full Discussion Thread for this article