Posted by: Rahuldai February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
पिउन खोजेको होइन पिउन रोजेको होइन तिम्रो अनुपस्थितिमा साहरा खोजेको होइन कमजोर् न सम्झनु अनु........ अचेल झम् झमे साँझ प्यारो लाग्न थालेको छ अचेल पीरो पीरो सितन् प्यारो लाग्न थालेको छ।
Read Full Discussion Thread for this article