Posted by: Hi_nanu February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
शुक्रवारको साँझ,रक्सिको माझ कति रमाइलो वरिपरि मोमो र सेकुवा पाए झनै रमाइलो काम धाम सबै छोडि सँधै भरि धोक्न पाए कति रमाइलो सपनिमा यसै गरि बस्न पाए झनै रमाइलो
Read Full Discussion Thread for this article