Posted by: hetterika!! February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ह्या ग्वाँचे, त्यता हैन एता। त्यो त बाख्रै हो। ढुंगा सुंगाले छै नहान है, मामाले एकछिन चराएर ल्याईज, मेरो नलिखुट्टो दुख्याछ भने क्या अनि घाम ताप्नु नि हुनी; तिमारु नि भेट होला भनेर झरेको नि।
Read Full Discussion Thread for this article