Posted by: gwanche February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
चित्रे वेदर अपडेट: आकाश सफा छ, घनघोर पानी पर्ला जस्तो छ, प्रचन्ड गर्मी छ, हिउँ परेर जीवन अस्त ब्यस्त भएको छ, टह टह जून लागेको छ, सुर्य ठीक टाउको माथि छ, अनियनत्रीत बाढीले पुरै शहर डुबाएको छ, सुक्खा परेर अन्न बाली केइ उम्रीएको छैन । अर्को वेदर अप डेट छिट्टै!
Read Full Discussion Thread for this article