Posted by: gwanche February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
चित्रे, मलाई सँचै छ, तिम्लाइ नि ? हामीकाँ त आज घामले बादलसँअ लुकामारी खेलिराछ, ढ्याप्पा गर्न पाए हुने । लौ तिमीहरु चाइ चौरमा बसेर बदाम खाँदै मीठा मीठा गफ गर, बरु अलिकति बदाम मलाई नि देउ न, म चाइ उता पर गएर एक्लई खान्छु नि, कबाबमा बोन के बन्नु कसो ?
Read Full Discussion Thread for this article