Posted by: world_map February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ ग्वाँचे, ठूली? आज त राम्रो घाम लागेको छ, आउ ठूलु हामी चौरमा बसेर बदाम खाँदै मीठा मीठा गफ गरौं। अनि गीत गाऔं। किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ नभुलेर जति हेर्छौ उति निको लाग्छ...... :)
Read Full Discussion Thread for this article