Posted by: Nepalki_chori February 8, 2007
Login in to Rate this Post:
0
?
चौतारी त खस्नै लागेको रेछ। लु सकि न सकि मास्तिर ठेल्दिनु परो।
नमस्कार सबैलाई।
नेप्चे धन्ना मान्न पर्दैन बाबु, कुकुरको त दिन आउछ भन्छन् बाबै। देशां सबथोक चांजो पाजो मिल्दैछ क्या र, कमैयाले त जग्गा नी पाउने वाला छ रे भन्ने सुन्छु।
हलो त जोत्नै पर्छ नी बाबै, नत्र देश उंभो कसरि लागोस्।