Posted by: Nepal ko chora February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ग्वाचे ब्रो, क्या अर्नु नि। बाहिर हिउ ले सेतै छ, तै पनि दिन भरी हलो जोत्नु परि राको छ। हलो न जोती मुखमा माड लाउन पाउने हैन फेरी। यो हलो जोत्ने काम बाट कैले मुक्ति पाउने होला कुन्नि? कमैया भएर नै पुरै जिन्दगी बित्ला जस्तो छ गाठे। ब्रो को के छ नि?
Read Full Discussion Thread for this article