Posted by: shirish February 8, 2007
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        
१- देश भरि का एक् दर्जन् भन्दा बढी निजी मेडिकल कलेजमा पढ्ने बिद्यार्थि मध्ये ७५% भन्दा बढि कर्मचारि , नेता र ब्यापारिका छोरा छोरि छन्। सबै भन्दा उच्च तहको कर्मचारि- मुख्य सचिब ज्युको तलब १५ हजार् भन्दा बढि छैन। खर्च नै न गरे पनि त्यो पैसाले छोरोछोरि लाई पढाउन पुग्दैन, निजी मेडिकल् कलेजमा। एक जना मेडिकल छात्र-छात्राको लागि सरदर् १६ लाख रुपैया कलेजमा तिर्नु पर्दछ। अब भन्नुस्, भ्रष्टाचार् को जड् कहा छ? माफ गर्नु होला, त्यसरि पढ्नु भएका महोदयले मलाई पढाउन मेरो बाबा आमा ले कहाँबाट् पैसा ल्यायो भनेर कहिल्यै सोधे त? आज उहि बिद्वान पाराले corrupt leader भनेर कुर्लिन्छन्। true !
Read Full Discussion Thread for this article