Posted by: gaalab February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
थुली, भो नरोऊ! म त्यो 'मुसी मुसी कोन्निचिवा'को पछाडि पनि लाग्या छैन 'बिराली बिराली कोन्निचिवा'को पछाडि पनि लाग्या छैन। हेर, आँखा रातो रातो बना'र। सिंगान पनि आ'रच। :) हैन, चित्रेले कस्तो चस्मा लगाउँछ हो उसले मात्रै तिम्रो आँसु देख्ने, अरुले चैं नदेख्ने??
Read Full Discussion Thread for this article