Posted by: uptowngal February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
आपुइ................... के सुन्नु परो यो मेरो कानले! यो हरि कस्तो म्यानर लेस् केटा । अरु ले कुरा गरेको कान थापे र सुन्ने । दोस् जती सबै मास्टरनी दि लाइ । खै दि ले नि म्यानर सिकाउन वीरस्नु भो होला । खित् खित्
Read Full Discussion Thread for this article