Posted by: hetterika!! February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ल मैले चित्रे र ठूली गीत गाएर गफ गरीरा'को सुन्या: ठूली: यो दाजुको मिरमिरे आँखा, मिरमिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाग नरोउ मयालु चित्रे: यो बैनिको सुरीलो भाकाले, सुरीलो भाकाले, छाती चिर्यो गाजलु आँखाले, नरोउ मयालु
Read Full Discussion Thread for this article