Posted by: world_map February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हा हा! ठूली, 'मुसी मुसी! कोन्नीचीवा' लाई फ्लाइङ् किक हान्ने रे? :O फेरी गालेको चित्त दुख्ला नि। :P मैले अस्ती फ्लाइङ् किक त सिक्दै थिएँ, तर मलाई फ्लाई गर्दा किक गर्न आउदैन, किक हान्दा फ्लाई गर्न आउँदैन।:P बरू झगडा गर्न छोडेर गीत गाम् न ठूलु। जति हेर्यो उति हेरूँ हेरूँ लाग्ने तिम्रो आँखा ;)
Read Full Discussion Thread for this article