Posted by: gaalab February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
यो यामे पनि कति बाठो !!! टक्कै पारेर मिलाइदियो। ल तिमीलाई स्याङ्जा, हेम्जा, दुम्जामा रोजेर दिएँ। ग्वाँचेको उत्तर पनि मुनासिबै हो। तर, मेरो रजिस्टरमा चैं "आज हिउँ परेको" छ। थुली, कपाल भुत्ल्याउने रोग अँझै सरेको छैन? तिम्रो के बिगार गरेको छ र कपाल भुत्लाउने? :)
Read Full Discussion Thread for this article