Posted by: world_map February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ठूलु, तिम्रोमा घाम लाइरा'छ? ल त्यसो भए घुम्न जाम्। तिमीलाई देख्यो कि मलाइ गीत गाउन मन लाग्छ। ;) ऋतुहरूमा तिमी हरियाली बसन्त हौ नदीहरूमा तिमी पवित्र गंगा हौ हावाहरूमा तिमी होऽऽ शीतल पवन हौ ;)
Read Full Discussion Thread for this article