Posted by: Hi_nanu February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हो हो।तिनपाने लाउन पनि के को आइतबार।जतिखेर जाडो हुन्छ,जति खेर मन सार्हो हुन्छ,अनि जिउन गार्हो हुन्छ,लगाइ हाल्नु पर्छ के।बोलाए हामि पनि आउथेम् क्यार साथ् दिनलाइ।
Read Full Discussion Thread for this article