Posted by: gaalab February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हा हा!! बिहीबार पनि के तीनपाने लाउन पाउनु ?? खास कुरा के भने, ग्वाँचेले लगातार दुई पोस्टिङ् गरेको चाहिं चौतारीको सिरानबाट थाहा पा'थें। तल आ'र पढ्दा ग्वाँचे र चित्रेको पढ्न पुगेछु। निद्रादेवीले मुईं खान खोजेकी छन् जस्तो छ मुलाई। :)
Read Full Discussion Thread for this article