Posted by: world_map February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हा हा! गाले, ग्वाँचेकहाँ ४ मिनेट हिउँ पर्यो रे? हिउँ पर्न रोकियो भन्ने म पो हुँ त, ग्वाँचे हैन, उसकाँ त अझै परिरा' होला नि। हाम्रोमा त परेर पनि सबै पग्लिसक्यो, पटक्कै थुप्रेन। अब बाहिर गयो भनेर आफैं जमेर स्नोम्यान भइन्छ होला, हाड मासु भएको स्नोम्यान! :D
Read Full Discussion Thread for this article