Posted by: world_map February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ठूली, के छ हालखबर? आज त कस्तो जाडो हो बाफ्रे! हिउँ नि परिरा'छ कपास जस्तै। तिम्रोमा नि परेको छ हिउँ? चौतारीमा पछि आउने गाम्लेहरूलाई नि अग्रीम जदौ!
Read Full Discussion Thread for this article