Posted by: Gautam B. February 7, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
खुईऽऽऽऽऽऽऽऽऽऽऽय! थकाई लाग्यो गाँठे आज यति चौतारीसम्म आम्न पनि! को को छन् हँ? ए हरि, कता तल्तिर लागिसक्या भन्या? म भर्खर आम्दैछु। के छ त नि हालखबर?
Read Full Discussion Thread for this article