Posted by: world_map February 7, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
आहा! ठूलू, कति राम्रो गीत गाएकि, एकदम राम्रो छ। अनि किन रूने भनेकि तिमीले, तिमी त सँधै हाँसिरहनु पो पर्छ, हाँस्दा कति राम्री देखिन्छ्यौ तिमी! ;) दुइ दिनको जिन्दगीमा के के हुने हो हाँसी राख न माया बोली राख न :) नानु जी म इउरोप गाममै हो। फेरी नानु जी दाइ या भाइ रे! :O
Read Full Discussion Thread for this article