Posted by: world_map February 7, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज पनि सुन्सानै जस्तो छ चौतारी। चातारीलाई सुन्साने रोग लाग्या जस्तो छ अचेल। ए निशे के छ हालखबर? ठूली, तिम्रो के छ नि? बोर भयो हो तिमीलाई?
Read Full Discussion Thread for this article